खेलकुद

रेकर्ड योगफल बनाउदा स्कटल्याण्डद्वारा नेदरल्याण्ड पराजित

स्कटल्याण्डद्वारा नेदरल्याण्ड पराजित, एकै खेलमा बन्यो ४४६ रन आयरल्याण्डमा जारि नेदरल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड बीच त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा स्कटल्याण्डले नेदरल्याण्डलाई ५८ रनले हराएको

युरोपियन च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट सुरु हुँदैछ। आज राति समूह चरणका आठ खेल हुनेछन्। इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा

एएफसी यू-१६ छनाेट- एक मिनेट संहालिन नसक्दा कुवेतसँग बराबरीमा रोकियो नेपाल

अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल खाएपछि एएफसी यू-१६ च्याम्पियनसिप छनोटमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । छनोटको समूह ए मा रहेको नेपालले

एफसी फुटबल: नेपालले कुवेतसँग खेल्ने

जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ

खेलकूदमा लामो समय पदाधिकारी रिक्त रहन दिँदैनौँ: मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जिल्ला खेलकूद विकास समितिहरुमा लामो समय पदाधिकारी रिक्त रहने अवस्था आउन नदिइने बताएका छन् । खेलकूद पत्रकार मञ्च गण्डकीले आज

युभेन्टस बराबरीमा रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा साविकको विजेता युभेन्टस बराबरीमा राकिएको छ । युभेन्टस घरेलु टोली फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै

बार्यनकाे बुन्डेसलिगामा दाेस्राे बराबरी

जर्मन बुन्डेसलिगामा साविक विजेता बार्यन म्युनिख बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एफसी लिपजिगसँग एक एक गोलको बराबरीमा रोकियो । लिपजिगको घरेलु मैदानमा बार्यनले

नेइमारको गोलमा पीएसजीलाई ३ अंक

ब्राजिलियन सुपरस्टार नेइमारले अन्तिम मिनेटमा गोल गरेपछि साविक विजेता पीएसजीले फ्रेन्च लिग वानमा ३ अंक हासिल गरेको छ । घरेलु मैदानमा स्ट्रासवर्गबिरुद्ध दवावमा आएको पीएसजीका

प्रिमियर लिगमा नोरिचसँग हार्‍यो म्यान्चेस्टर सिटी, सि

इंग्लिय प्रिमियर लिगको साविक विजेता म्यान्चेस्टर सिटीले अप्रत्यासित पराजय ब्यहोरेको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको नोरिच सिटीले पाहुना टोली म्यान्चेस्टर सिटीलाई ३-२

बार्सिलोनाको सहज जितमा स्वारेजको २ गोल

स्पेनीस ला लिगामा साविक विजेता बार्सिलोनाले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई पाँच दुई गोल अन्तरले हरायो।

अब्राहमकाे ह्याट्रिकमा चेल्सीकाे फराकिलो जित

इंग्लिस प्रिमियर लिगमा चेल्सीले उल्भरह्याम्टनलाई पाँच दुई गोलले हराएको छ । उसको जितमा केभिन अब्राहमले ह्याट्रिक गरे । सुरुवाती आधा घण्टा गोलरहित बराबरीमा रोकिएको चेल्सीले

ओलम्पिक कमिटीमा नेकपा सांसद जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जीवनराम श्रेष्ठ निर्वाचित भएका छन्। ललितपुरको सातदोबाटोस्थित एनओसीको भवनमा शनिबार भएको विशेष साधारणसभाबाट श्रेष्ठ

महिला क्रिकेट : दोस्रो चरणमा २५ खेलाडी छनोट

घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीअन्तर्गत दोस्रो चरणमा २५ खेलाडी छनोट भएका छन् । पहिलो चरणबाट १०

३९ बर्षकाे उमेरमा राेनाल्डिन्हाेले सन्यास फिर्ता लिए

ब्राजिलियन सुपरस्टार फुटबलर रोनाल्डिन्होले ३९ बर्षको उमेरमा सन्यास फिर्ता लिएका छन । उनले कोलम्बियाको साटा फी बाट फेरी फुटबल खेल्ने भएका छन । २०१८ को

यू–१९ एसिया कपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

श्रीलंका जारी यू १९ एसिया कप क्रिकेटको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन् । यो प्रतियोगितामा नेपाल पनि सहभागिता जनाएकोमा समूह चरणबाटै बाहिरिएको

बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि नहुने

बंगलादेश प्रिमियर लिग बीपीएल अबदेखि नहुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले बीपीएललाई खारेज गर्दै टी–२० टुर्नामेन्ट आयोजना गर्ने जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड

सिपीएलमा सन्दिपले लिए तीन विकेट, म्यान अफ द म्याच पनि बन्न सफल

क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिलङ गरेका छन् । बारबार ट्रिडेन्टबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा गत सिजनकाे पूर्व टिम

ताइपेइ विरुद्धको जित निकालेको फुटबल टिम आज राति नेपाल पुग्दै

चाइनीज ताइपेइ विरुद्धको खेलमा जित निकालेको नेपाली फुटबल टिम आज राती नेपाल आइपुग्नेछ । ताइपई विरुद्ध ऐतिहासिक जित निकालेको नेपाली टिम आज राति ९ बजेर

विश्वकप छनाेटमा भारत बराबरीमा राेकिदा अष्ट्रेलियाले कुवेतकाे पाेष्टमा ३ गाेल

फिफा विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा भारत बराबरीमा रोकिदा अष्ट्रेलियाले कुवेतलाई तीन शुन्यले हरायो । नेपाल विरुद्धको खेलमा सात गोल गरेको कुवेत अष्ट्रेलियासँग भने

युराेकप छनाेटमा पाेर्चुगलकाे जितमा राेनाल्डाेकाे चार गाेल, फ्रान्स र इंग्ल्याण्ड सहज जित

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको भारी अन्तरले हरायो । गएराति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे

एशिया कप – नेपालले युएईलाई २८६ रनको चुनौती दियो

श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको

युएईविरूद्ध नेपाललाई बदला लिने मौका

समूह चरणबाटै बाहिरिएको नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा यूएईसँग खेल्दै छ । विश्वकप छनोटमा पानी परेपछि डिएल मेथड अनुसार यूएईसँग पराजित भएपछि विश्वकप खेल्ने

फिफा विश्वकप छनोटः नेपाल र चाइनीज ताइपेईबीचको खेल आज

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट चरण पार गर्नका लागि नेपाली टिम आज चाइनीज ताइपेईसँग खेल्दै छ । ताइपेई मुन्सिपालिटी स्टेडियममा

युरो छनोटः अजरबैजानसँग बराबरीमा रोकियो क्रोएसिया

विश्वकप उपविजेता क्रोएसियाले युरोकप २०२० को छनोट प्रतियोगितामा अजरबैजानसँग एक एक गोलको बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा विशेष गरी दोस्रो हाफमा निकै

उत्तरी आयरल्याण्डलाई हराउँदै जर्मनी समूहको शीर्ष स्थानमा

युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह सीको खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई हराएको छ । उत्तरी आयरल्याण्डमा भएको खेलमा जर्मनीले दोस्रो हाफमा दुई गोल गर्दै जित

युरो कप छनोटः बेल्जियम र नेदरल्याण्ड्सको ठूलो अन्तरको जित

युरो कप छनोट अन्तर्गत सोमबार राती भएको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले ठूलो अन्तरको जित हात पारेका छन् । बेल्जियमले स्कटल्याण्डलाई ४–० ले हरायो भने नेदरल्याण्ड्सले

बेल्जियमको प्रभावशाली जित

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभीन डे ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेपछि युरो २०२० छनोट अन्तर्गत सोमबारको खेलमा बेल्जियमले स्कटल्यान्डलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको

स्पेनको फराकिलो जित

  युरो कप छनोट अन्तर्गत स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा स्पेनलाई जिताउन रोड्रिगो र पाको अल्कासेरले

अस्ट्रेलियाद्वारा एसेज शृंखला रक्षा

ओल्ड ट्रफोटमा भएको चौथो टेष्टमा इंग्ल्यान्डलाई १८५ रनले पराजित गरी अस्ट्रेलियाले एसेज शृंखला रक्षा गरेको छ । अस्ट्रेलियाले सन् २००१ यता एसेज उपाधि रक्षा गर्न

पहिलो खेलमा सन्दीपलाई एक ओभर बलिङ !

वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको सिजनको पहिलो खेलमा नेपालका सन्दीप लामिछाने मात्र एक ओभर बलिङ गर्न पाएका छन् । बार्बाडोस ट्रिडेन्टबाट यस

नाडालले जिते चाैथाे पटक यूएस ओपनकाे उपाधि

युएस ओपन टेनिसको उपाधि राफेल नाडालले जितेका छन् । निकैनै प्रतिस्पर्धात्मक खेलमा रसियाका डेनियल मेदवेदेवलाई हराउँदै नाडालले युएस ओपन टेनिसको उपाधि जितेका हुन् । दोस्रो

एशिया कप– नेपालद्वारा बङ्गलादेशसामु २६२ रनको चुनौती प्रस्तुत

श्रीलङ्कामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफनो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई जितका लागि २६२ रनको चुनौती दिएको छ । कोलम्बोको पिएसएस

यू१९ एसिया कप : नेपाल ‘गर वा मर’ को अवस्थामा

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (आईतबार) बंगलादेशसंग खेल्दैछ। कोलम्बोमा हुने खेल बिहान सवाँ १० बजे सुरु हुनेछ । पहिलो खेलमा

यूएस ओपनकाे महिला तर्फकाे उपाधि बियन्काले जितिन

युएस ओपनले टेनिसमा महिलातर्फ नयाँ च्याम्पियन पाएकाे छ । २३ पटककी ग्राण्डस्लाम विजेता सेरेना विलियम्सलाइ हराउँदै बियान्का एन्ड्रीस्क्युले उपाधि जितेकी छिन् । बियान्काले पहिलो ग्रान्डस्लाम

राेनाल्डाेकाे गाेलमा पाेर्चुगलकाे जित

युरो कप छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको छ । नेसन्स कपको विजेता पोर्चुगलले ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता

राेनाल्डाेकाे नाइकीबाट मात्र १६२ मिलियन युराे कमाई

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका बारेमा फ्रान्सको एक पत्रिकाले नाइकीसँगको सम्झौता सार्वजनिक गरेको छ । जसअनुसार रोनाल्डोले नाइकीसँगको १० बर्षको डिल मा एक सय ६२ मिलियन

युरो छनोटः इंग्ल्यान्ड, युक्रेन र आइसल्यान्डको सहज जित

युरोकप २०२० का लागि छनोट अन्तर्गत शनिबार राति भएका खेलहरुमा इंग्ल्यान्ड, युक्रेन र आइसल्यान्डले सहज जित निकालेका छन् । इंग्ल्यान्डले बुल्गेरिया, युक्रेनले लिथुवानिया र आइसल्यान्डले

युराेकप छनाेटमा फ्रान्स र टर्की विजयी

युरो कप छनोटमा फ्रान्सले सहज जित निकाल्दा टर्की संघर्षपुर्ण रुपमा विजयी भयो । गएराति भएको खेलमा फ्रान्सले अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फि जस्तो

विश्वकप छनाेटकाे दाेस्राे खेलका लागि नेपाली टिम आज चीन उड्दै

फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल अन्तर्गत चाइनीज ताइपेइ टिम विरुद्धको खेलका लागि नेपाली टिम आज चाइना प्रस्थान गर्दैछ । कुवेत विरुद्धको खेलमा सात शुन्यको

बेल्जियमकाे कमजाेर टिम सान मारीयाे विरुद्द सहज जित

युरो २०२० को अन्तर्गत गएराति भएको समुह आइ को छनोटमा बेल्जियमले सान मारीयो विरुद्ध चार शुन्यको सहज जित निकालेको छ । आफ्नो अपराजित यात्रालाई कायम