राजनीति

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन् । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी

‘वातावरण विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

राष्ट्रियसभा बैठकले ‘वातावरण संरक्षण विधेयक, २०७६ विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त

‘मैथिली भाषा नेपालको सभ्यता र संस्कृति हो’: सांसद नेपाली

राष्ट्रियसभाको बैठकमा सांसद खेमराज नेपालीले मैथिली भाषा देशको एउटा भाषामात्र नभएर सभ्यता र संस्कृति भएको हुँदा नेपाल टेलिभिजनले दैनिक पाँच मिनेटको समाचार रोक्न लगाएकोप्रति ध्यानाकर्षण

गाउँ नै पहिराको घेरामा प-यो: सांसद पाण्डे

सांसद बद्रीप्रसाद ले बाजुराको गौरी गाउँमा तलको खोलामा बाढी गएर माथिबाट पनि पहिरो आएर गाउँनै पहिराको घेरामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको बैठकमा पाण्डेले

मातृ तथा नवजात शिशु मृत्युदर घटाउने सरकारको ध्येय : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन सरकारले उच्च प्राथमिता दिएको बताएका छन्

पत्रकार पुडासैनीका विषयमा ध्यानाकर्षण

भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनीको मृत्युका सम्बन्धमा भइरहेको उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महानगरपालिकाले विज्ञप्ति जारी गरी प्रमुखप्रति कपोलकल्पित, मनगढन्ते, अनर्गल

गौरापर्वले आपसी सद्भावलाई अझ मजबुत बनाउने: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्वको रुपमा सुपरिचित रहेको बताएका छन्। गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले कर्णाली

गौरापर्वले राष्ट्रिय एकतामा सुदृढ पुर्‍याएको छः  राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरापर्वले राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएकी छन्। गौरापर्वको शुभकामना सन्देश दिँदै उनले हाम्रो समाजमा गौरापर्वको आफ्नै ऐतिहासिक एवं

सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने

सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो

नेपाल–भारत आयोग बैठकबारे संसदमा जानकारी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिएका छन्

विदेशबाटै प्रम ओली मन्त्रिपरिषद् बैठकमा बस्ने

सरकारले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश वा बिदेश भ्रमणमा रहेका बेला पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरेको छ । सिंहदरबारमा बिहिबार मन्त्रीपरिषद्का

हाम्रै सिफारिशमा प्रधानमन्त्री सिंगापुर जानुभएको हो: डा. शर्मा

प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् ।

नामका लागि मात्रै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक ल्यायो

सरकारले संसदमा प्रस्तुत गरेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ माथि सत्ता र प्रतिपक्षी दलका सांसदहरुले नै त्यसको औचित्यतामाथि गम्भीर प्रश्न उठाएका छन्।

समिति सभापति श्रीवास्तव र उद्योगमन्त्री यादवबीचको द्वन्द्ले बैठक प्रभावित

उद्योगमन्त्री मात्रिकाप्रसाद यादवले आफ्नो अनुपस्थीतिमा समितिले औद्योगिक व्यवसायसम्बन्धी विधेयकका केही दफा पारित गरेको भन्दै आपत्ती जनाएका छन् । सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वणिज्य

तिङ्कर अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्ग: परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दार्चुलाबाट तिब्बत जोड्ने तिङ्कर नाकालाई अन्तर्राष्ट्रिय ‘ट्रान्जिट’ मार्गका रुपमा विकास गर्ने तयारी गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा

प्रतिनिधिसभा: आजको शुन्य समयमा

प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटाले संसदीय समितिहरुले मिहिनेतका साथ छानबिन गरेर तयार गरेको प्रतिवेदनलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य

विदेशमा लगानी गर्नुअघि सरकारको अनुमति लिऔँ: मन्त्री खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद

त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताएका छन्छ । उनको कार्यकाल भोलि

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छिन् । राष्ट्रपति

राष्ट्रपतिसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको भ्रमणमा रहेका भारतका बाह्य मामिलामन्त्री सुव्रमण्यम जयशङ्करले आज राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका साथै

प्रहरी समन्धि दुई विद्येयक राष्ट्रसभाबाट पारित

प्रहरी समायोजन विद्येयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले पारित

हैजा नियन्त्रण गर्न माग

राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गरेका थिए । राष्ट्रियसभाको आजको बैठकमा विशेष समय

कांग्रेसको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण सुर्खेतमा सुरु, पौडेलद्धारा उदघाटन

नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेसका वरिष्ठ नेता

सचिवकाे सरूवाबारे कांग्रेसको प्रश्नः प्रधानमन्त्री, मन्त्री र सचिवबीचको कार्यसम्पादन सम्झौता मजाक हाे?

सरकारले विभिन्नि तहमा एक वर्षका लागि गरेको कार्यसम्पादन सम्झौताको एक महिना नपुग्दै सचिवहरुको सरुवा गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे सदनमा प्रश्न उठाएको छ।

नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल

प्रधानमन्त्री आज सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली  थप स्वास्थ्य परीक्षणका लागि बिहिबार सिंगापुर जाने भएका छन्। गत साता मात्र सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर फर्किएका प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री

पर्यटनमन्त्रीद्वारा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन

इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । गृहजिल्ला ताप्लेजुङ

नेकपा सचिवालय बैठक बिहीबार पुनःबस्ने

थप गृहकार्य जरुरी रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार पुनःबस्ने गरी आज सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा

नेपालमा राजतन्त्र पुनःस्थापनाको खतरा: अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भिर खतरा उत्पन्न भएको बताएका छन् । पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रिय

विज्ञापन विधेयक विकास समितिबाट पास

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले विधेयकमाथी दफावार छलफल सम्पन्न

गुणस्तर शिक्षाको नीति अन्तिम चरणमा: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।प्रदेश नं १

संसदीय समितिले दिएका निर्देशन सरकारले पालन गर्नुपर्छ

राष्ट्रियसभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधि रोक्न माग

सांसदहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने गतिविधिलाई तत्काल रोक्न र यस्ता क्रियाकलापमा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको

संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाउने सरकारको तयारी

विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डालाई उच्च प्राथमिकतामा राख्दै सरकारले यसपटकको संविधान तथा राष्ट्रिय दिवस झण्डामय बनाएर मनाउने तयारी थालेको छ

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल बुधबार मध्यान्न नेपाल आएका छन् । विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बिहीबारसम्म

नेपाल–भारत संयुक्त आयोगको बैठक आजदेखि

नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ । द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित रहने उक्त बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ