राजनीति

सरकार सिंगापुरबाट नचलाउन प्रधानमन्त्रीलाई चेतावनी

प्रमुख प्रतिपक्षी नेपाली कांगे्रेसले सरकार सिंगापुरबाट नचलाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

सरकारले मुलुकलाई नै कम्युनिष्ट स्टेट बनाउन खोज्यो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई कम्युनिष्ट राज्य बनाउने खतरा सरकारबाटै रहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनले बुधवार ललितपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती–मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिवर्तन

काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दुको रेखांकन परिर्वतन गरिएको छ । काठमाडौं–निजगढ द्रुतमार्ग परियोजनाका बारेमा जानकारी दिन नेपाली सेनाले बुधबार काठमाडौमा पत्रकार सममेलन गर्दै द्रुतमार्गको प्रस्थान विन्दु

प्रदेश स्वायत्त संस्था गठन विधेयक पारित

प्रदेश नं–१ प्रदेशसभाकोे आजको बैठकले ‘प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक

युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोडनु पर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेकोमा जोड दिएका छन् । युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय

वरिष्ठ नेता पौडेल स्वास्थ्यका कारण अनुपस्थित भएपछि कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य परिक्षण गरी आराम गर्नु परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। कांग्रेसको बुधबार अपरान्ह २ बजेका लागि

संगठन विस्तारका लागि प्रशिक्षण अभियानमा जुट्यो राप्रपा पनि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरेसंगै सांगठनिक गतिविधिलाई तिव्रता दिदै देशब्यापी प्रशिक्षण संचालन शुरु गर्ने भएको छ। साउनको अन्तिम साता

प्रमुखसँग मात्रै सूचना

  जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालय प्रमुखसँग मात्रै कार्यालयका सूचना रहने गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा मङ्गलबार सूचना अधिकारीको बैठकमा अधिकांश

प्रभावकारी बन्दैछ स्थानीय तहको न्याय सम्पादन

झापाका अधिकांश स्थानीय तहको न्यायिक समितिले  सबैभन्दा बढी जग्गासम्बन्धी किचलो र लेनदेनका मुद्दालाई छलफलबाट किनारा लगाएका छन्। पछिल्लो समय प्रभावकारी बन्दै आएको स्थानीय तहको न्याय

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै

यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ। समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो। एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना

पर्यटन विभाग मातहतका अभिलेख प्रदेशलाई

पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ। मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ प्रतिनिधिसभाबाट  भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ सर्बसम्मतीले

राष्ट्रिय परिचयपत्र प्रधानमन्त्रीलाई दिइसकेपछि विधेयकमाथिको छलफल सदनमा किन चाहियाे?

सरकारले सदनबाट कानून पारित नगर्दै प्रधानमन्त्रीलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको भन्दै नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले संसदमा गम्भीर आपत्ति प्रकट गरेका छन्। राष्ट्रिय

भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक सञ्चालन संविधान र कानूनको उपहासः खाण

स्वास्थ्य उपचारको क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्बोधन गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भिर रुपमा

पारिश्रमिकको रकम सामाजिक संस्थालाई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गरेका छन्। तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले

नागरिकले हवाई उडानमा ५० प्रतिशत छुट पाउने

सरकारले ७० वर्ष माथि उमेर पुगेका नागरिकले हवाई उडानमा ५० प्रतिशत छुट पाउने व्यवस्था गर्ने भएको छ । सोमबार सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन

सिंगापुरबाटै सिंहदरबारको बैठकमा केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत जिम्मेवारीलाई गम्भीरतापूर्वक अघि बढाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा सिंगापुरबाट भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई

सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले

आलोचकविरुद्ध अनुशासनको कोर्रा उजाउँदै नेकपा सचिवालय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँने नेता र कार्यकर्तामाथि अनुशासनको कोर्रा बजार्ने घोषणा गरेको छ। पार्टी अध्यक्ष एवं

प्रस्ताव प्रस्तुत

आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुशासनको प्रत्याभूति गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश नं ५ को प्रदेशसभामा आज प्रस्तुत गरेका छन्

विज्ञापन विधेयक संविधान विपरीत

सांसदहरुले लोकसेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै काङ्ग्रेसका सांसद प्रकाश

विज्ञापन विधेयक प्रतिवेदन पेश

प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ । उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म

कुटनीतिमा वामपन्थी लफ्फाजी चल्दैन

नेपाली कांग्रेसका नेता प्रदिप गिरिले वर्तमान नेकपा नेतृत्वको सरकार कुटनीतिक चातुर्यता देखाउन पूर्ण रुपले असफल भएको दाबी गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विशेष समय

प्रधानमन्त्रीको स्वर्गवासको कामना गर्नेहरु अपराधिक मनोवृत्तिका हुन्ः अधिकारी

प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा सामाजिक सञ्जालमा अपराधिक मनोवृत्ति भएकाहरुले स्वर्गवासको कामना गरेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद खगराज अधिकारीले खेद प्रकट

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । आज पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार

नेकपा सचिवालय बैठक सोमबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकता र अन्य निर्णयहरू गर्ने गरी सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी मुख्यालय धूम्रबाराहीमा बस्ने भएको छ

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न नेपाल तयार: नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक

रेल सञ्चालन गर्न रेलवे कम्पनी ब्युँताइँदै

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालन गर्न सरकारले रेलवे कम्पनीलाई ब्युँताउने भएको छ । कम्पनीमा दक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले

सुष्मालाई मन्त्रिपरिषद्को निर्णय बुझाएका कमल थापाले देउवा र भट्टराइलाई लम्पसारवादी भनेपछि…

समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच जुहारी चलेको छ। नेपाल भ्रमणमा बुधबार आएर बिहीबार फर्किएका भारतीय विदेशमन्त्री एस

पार्टीभित्र कुनै विवाद छैन, माधव नेपालको फरक मत हाम्रो सम्पत्ति हो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र

‘अधिकारका लागि दलित समुदाय एकीकृत हुुनुपर्छ’: पूर्वप्रम भट्टराई

समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि दलित समुदायले एकीकृतरुपमा सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

औद्योगिक व्यवसाय विधेयक २०७५ समितिबाट पारित

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक व्यवसाय विधेयक २०७५ पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले उक्त

श्रीकृष्ण जन्माष्टमी: राष्ट्रपति भण्डारी पाटनको कृष्ण मन्दिरमा

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्। प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीका दिन राष्ट्राध्यक्षले पाटन

विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेकी छिन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका