राजनीति

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी शुक्रबार स्वदेश फर्केका छन्। मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिबाट उपचार गर्न

कृषि मन्त्री डेङ्गुबाट सङ्क्रमित, ग्राण्डी अस्पतालमा उपचार

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गु रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन् । उनको उपचारमा डा विनय रेग्मीसहितको टोली संलग्न छ ।

प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजे सचेत रहौ: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समय यता प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेको भन्दै सचेत रहनुपर्ने बेला आएको बताएका छन्

भ्रष्टाचार र महंगीको रथारोहणमा सरकार नयाँ इतिहास रच्दैछः रेणु यादव (भिडियो सहित)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र त्यसको नेतृत्वले इतिहासमै बलियो सरकार देश र जनताको पक्षमा उल्लेखनीय काम गरिरहेको दाबीप्रति सत्तापक्षकै नेताले गम्भीर प्रश्न

औद्योगिक व्यवसाय विधेयक पारित

प्रतिनिधिसभाले औद्योगिक व्यवसाय विधेयक, २०७६ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयक पारित गरियोस् भनी

सञ्चारमाध्यममा स्वनियमनलाई प्राथमिकता दिई आमसञ्चार ऐन ल्याइँदै

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइने जनाएका छन्। संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि

सरकार वातावरणको सरसफाईमा गम्भिर: वातावरण मन्त्री बस्नेत

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वातावरणको सरसफाईका सम्बन्धमा दिर्घकालिन समाधानका लागि गम्भिरतापूर्वक लिएर काम अधि बढाइरहेको बताएका छन् । बुधबारको प्रतिनिधिसभामा वन तथा

मेलाम्चीकाे काम छ प्रतिशत पनि बाँकी छैन तर, १० महिनामा पनि आउने ठेगान छैन

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउने समय पुनः निर्धारण गरेको छ। सरकारले निर्धारण गरेको समयमा अबको १० महिना रहेको छ। तर, समय निर्धारण गर्नुपूर्व अवरोध

प्रतिनिधिसभामा आज प्रम स्वास्थ्यदेखि गौहत्यासम्मको बिषय उठ्यो

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति

देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो: अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन्। भरतपुर महानगरपालिकाले आज आयोजना गरेको भरतपुर विमानास्थल विस्तार

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न

मन्त्री योगेशले बसाल्दैछन् राजनीतिमा नयाँ संस्कार, अरुको मानमै सम्मान आर्जन गर्दै

आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रनुभयो ।

सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई नेपालका कम्युनिष्टहरूले खतराको घण्टी ठानेः श्रेष्ठ

समाजवादी पार्टी नेपाका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको आरोप लगाएका छन्। मङ्गलवार काठमाडौंको अनामनगरमा

अन्त भए भ्रष्टाचार नै भनिन्थ्याे हाेला, संसदभित्रकाे मामिला भएकाेले प्राविधिक त्रुटि र हेलचेक्र्याइँकाे ठहर!

सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरीदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहनुभएको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै

संविधानकाे अपनत्व नलिएकाे राजनीतिक प्रस्ताव पुर्नलेखन गर्न कांग्रेसभित्र दबाब

नेपाली कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले संविधानका उपलब्धिलाई अपनत्व लिनेगरी राजनीतिक प्रस्ताव नआएको आरोप लगाएका छन्। पार्टीका कार्यालय सानेपामा मंगबार बसको बैठकमा कांग्रेसका

नागरिकतामा पतिको नाम राख्ने वा नराख्ने भन्नेमा आ–आफ्नै तर्क

नागरिकता विधेयक, २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमाथि परेका संशोधन र समितिमा भएको छलफललाई समेटेर सहमतिको प्रतिवेदन तयार गर्न गठित उपसमितिले दिएको प्रतिवेदनमाथि दफावार छलफल

म्याचफिक्सिङ गर्नेलाई कारवाही गर्ने विधेयक संसदमा प्रस्तुत

सरकारले खेलमा मिलेमतो (म्याचफिक्सिङ) गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ ।मिलेमतो भएको प्रमाणित भएमा

सभापति देउवाद्वारा तीजको शुभकामना

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका

मिडिया काउन्सिल विधेयकमाथि काङ्ग्रेसको संशोधन प्रस्ताव दर्ता

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ । राष्ट्रियसभामा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै

राजदूतद्वयद्वारा शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा

दाहालका घरबेटीविरुद्ध गगन थापासहित काठमाडाैं-४ का स्थानीयवासी सडक विराेधमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्धितीय अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीले ठेक्का लिएको सडक ९ वर्ष बितिसक्दा पनि निमाण नगरेको भन्दै काठमाडैं

समितिका दुई प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ । ‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी

कांग्रेस बैठकमा नेताहरुले भनेः संविधान र व्यवस्था खतरामा परेकोबेला आन्तरिक विवाद छाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको अकर्मण्यताका कारण संविधान र संविधानले व्यवस्था गरेको शासन प्रणाली नै खतरामा परेको भन्दै सरकारकाविरुद्ध जनतामा सशक्त रुपमा जान

‘माथिल्लो तामाकोशीमा किन ढिलाइ भइरहेको छ ’

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट

‘चक्रपथमा यमराज’

बैठकमा राजधानीको चक्रपथमा पैदल यात्रुका लागि सडक वारपार गर्न जेब्रा क्रसिङ नभएका कारण नागरिकको ज्यान जाने गरेको भन्दै सदन र सरकारको ध्यानार्षण गराइएको छ ।

‘भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्य छैन’

राष्ट्रियसभाको बैठकको विशेष समयमा सांसद शेरबहादुर कुँवरले पछिल्लो सयम अछाममा प्राकृतिक विपद्अन्तर्गत चट्याङबाट चार जना मृत्यु, २८४ घाइते र १७ भन्दा चौपाया मृत्यु भएको तर्फ

राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । उनले प्रतिवेदन पेश

राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक प्रस्तुत

राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ ’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्दै विधेयकलाई अझ

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सो अञ्चल

नेपाल–चीन सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली