राजनीति

एनसेल करछली प्रकरणलाई संघर्ष र आन्दोलनको मुद्दा बनाउँछौँः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणको विषयलाई संघर्ष र आन्दोलनको प्रमुख मुद्दाकै रूपमा अघि बढाउने बताएका छन्। राप्रपाको न्यायिक समितिद्वारा काठमाडौंमा

हवाई यात्रामा भाडा छुटको फण्डाः हवाई मालिकको पक्षपोषण यात्रुमाथि डण्डा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले सोमबार आफ्नो ट्वीटर र फेसबुकमार्फत भने, ‘चाडबाडका अवसरमा हवाई यात्रीलाई १० प्रतिशत भाडा छुट दिने वायुसेवा संचालक

राष्ट्रसङ्घको ७४औं महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि  प्रारम्भ हुँदैछ। यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु

सभामुख महराको भूमिका सदनको गतिरोध सुल्झाउने कि बल्झाउने मात्रै

संसदीय व्यवस्थामा संसदको अविभावक भनेकै सभामुख हो। जसले सदनभित्र रहेका सबै सदस्यहरुको भावनालाई समुचित न्याय गर्दै सदनको कारबाही सुचारु गर्ने कार्य कौशलता देखाउँछ। त्यो कुशलताको

बाँके घटनाबारेमा संसदमा नेकपाका सांसद क्षेत्रीले ‘दिउँसै रात’ पार्न खोजेपछि…

बाँकेको सीतापुर घटनाको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले नन्दलाल रोका क्षेत्रीले तोडमोड गर्दै ढाकछोप गरेपछि प्रतिनिधि सभाको सोमबारको बैठक पुनः अबरुद्ध हुन पुगेको

कांग्रेसद्धारा अबरुद्ध संसद सोमबार सुचारु

नेपालगञ्ज घटनाको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा आइतबार अवरुद्ध भएको प्रतिनिधि सभाको बैठक सोमबार सुचारु भएको छ। हालै नेपालगञ्जमा आयोजित कांग्रेसको दोस्रो चरणको

नियम निलम्बनको प्रस्ताव स्वीकृत

राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले

दुई विधेयक विधायन समितिमा

राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक

प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण प्रतिनिधिसभाको आजको दोस्रो बैठक स्थगन भएको छ । काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको ‘जागरण अभियान’का क्रममा बाँकेको खजुरामा

बाँके घटना राष्ट्रियसभामा पनि प्रवेश

बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा उक्त घटनाको बिषयमा सरकारको धारणा माग

बाँके घटनाको विरोधमा कांग्रेसद्धारा माइतीघरमा प्रदर्शन

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा शनिबार काठमाडौंको माइतिघरमा विरोध स्वरुप धर्ना दिएको छ। उक्त

एकताले मात्र सफलता हाँसिल: सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा

अबको पचास वर्षसम्म कम्युनिष्टको सरकारः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का द्दितीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छः पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माण गरेर रेलसेवा सञ्चानल गर्ने विषयमा सम्झौता गरिने बताउनुभएको छ ।

नागरिकता विधेयकको विवाद सुल्झाउन शीर्ष नेतृत्व गुहार्दै संसदीय समिति

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित तीन दलले नागरिकता सम्बन्धी विधेयकमा लिखित रुपमै असहमति जनाएपछि विधेयकको विवादस्पद विषयमा राजनीतिक सहमति कायम गर्न शीर्ष नेतृत्वलाई गुहारेको छ।

कम्युनिष्ट नेतृत्वको सरकार नै व्यवस्थाप्रति वितृष्णा फैलाउन लाग्योः पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट नेतृत्वको सरकार नै वर्तमान व्यवस्थाप्रति वितृष्णा फैलाउन उद्धत भएको आरोप लगाएका छन्। बी.पी. जयन्तीको असरमा कीर्तिपुरमा आयोजित एक

बाँकेमा हुनै नहुने घटना भयो, दोषीलाई कारबाही हुन्छः गृहमन्त्री थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियानका क्रममा बाँकेको कार्यक्रमस्थल भएको घटनालाई ‘हुन नहुने घटना’ भएको भन्दै उक्त घटनाका दोषीलाई कारबाही गर्ने आश्वासन गृहमन्त्री रामबहादुर

बाँके घटनाको कारण जागरण अभियानले अर्कै मोड लिँदैः सदनदेखि सडक तताउने तयारी

जनचेतनाको अभिवृद्धिसँगै संगठन विस्तारको उद्देश्यले नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रममाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले गरेको आक्रमणले सदनदेखि सडकसम्म विपक्षी

सार्वजनिक निजी तथा साझेदारी विधेयक पारित

प्रदेश नं १ को पदेशसभाको आज बसेको बैठकले ‘सार्वजनिक निजी तथा साझेदारी लगानीका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेकय, २०७६’ सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभा

नागरिकता विधयेकमा सरकारको हचपच

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी महिलालाई सात वर्षपछि नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था सहित नेपाल नागरिकता ऐन ०६३ लाई संशोधन गर्न बनेको

लामखुट्टे त मार्न नसक्ने याे सरकारले बाँकी के पो गर्न सक्ला ?

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा भएको आक्रमणको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन

पर्वबाट राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुग्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राजस्ता परम्परा एवम् सांस्कृतिक पर्वले सबै नेपालीबीच विविधतामा एकता, सामाजिक र सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने बताएकी छिन्। इन्द्रजात्राका

‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध राम्रो हुनुपर्छ’ : पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहमा गुणस्तरीय काम हुनका लागि जनप्रतिनिधि र कर्मचारीबीच राम्रो सम्बन्ध हुनुपर्ने बताएका छन् । इलामको

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ताको गाडीमा आगजनी

  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका सिंहको बा २१ च ८५०७

काङ्ग्रेस बाँकेका सभापतिमाथि आक्रमण गर्ने तीन पक्राउ, तीनको खोजी गरिँदै

नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी

अमेरिकले बाेलेपछि बल्ल बोल्यो नेपाल सरकार:डेंगु नियन्त्रणबाहिर गएको छैन

सरकारले डेंगुको संक्रमण नियन्त्रण बाहिर नगएको दाबी गरेको छ ।मन्त्रीपरिषद्का निर्णयबारे जानकारी दिन बिहिबार सिंहदरबारमा पत्रकार स्म्मेलन गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

विदेशी बुहारी, ज्वाईलाई ७ वर्षपछि नागरिकता दिनेबारे बहस जारी

सांसदहरूले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशीलाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।सिहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति

संविधानको भावनाअनुसार भूमि सुधारका कार्यक्रम ल्याउन माग

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद बलराम बाँस्कोटाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक बनाउन समानतामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । बैठकमा उनले

बचकना परराष्ट्र नीतिको कारण नेपाल र नेपालीको अस्थित्व खतरामाः अमरेश सिंह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारको अपरिपक्व र बचकना परराष्ट्र नीतिका कारण नेपाल र नेपालीको अस्थित्वमाथि नै गभ्भीर चुनौति खडा भएको

अमेरिकन सरकार बोल्यो हाम्रो सरकारलाई खै केले पाेल्याे?

संमृद्ध नेपाल र सुखी नेपालीको नारा दिएर सबैतिर सफलतै सफलता हाँसिल गरेको दाबी गर्दै आएको वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको

कसैलाई गालीगलौज नगर्ने सर्तमा विप्लवपुत्र प्रकाशसहित सबै विद्यार्थी छुटे

चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार

भ्रष्टाचारमा बागलुङ पाँचौँ स्थानमा

गण्डकी प्रदेशका ११ जिल्लामध्ये बागलुङ भ्रष्टाचार हुने जिल्लाको सूचीमा पाँचौँ स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा

ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका

वैवाहिक अङ्गीकृत नागरिकता तत्कालै दिने कि नदिने ?

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई अङ्गीकृत नागरिकता कति समयपछि प्रदान गर्ने भन्ने विषयमा सांसदबीचमा निकै रस्साकस्सी र छलफल भए पनि अझै मतैक्यता हुन सकेको

डेङ्गु राष्ट्रिय महामारी हो कि होइन? कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ?

राष्ट्रियसभाको बैठकमा नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बालिका हिंसाप्रति सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको आजको बैठकमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यापछि अन्य धेरै बालिकाको बलात्कार भएको तर दोषीलाई कारवाही नगरेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको शून्य