प्रवास

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार

रसायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत अनुपस्थित

पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको

जम्मु काश्मिरः साथीको गोलीबाट तीन प्रहरी जवानको मृत्यु

भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी

भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध

दक्षिण कोरियामा विवाह दर घट्यो

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता

उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम

काँग्रेस महासचिव प्रियंकाद्धारा गंगायात्रा सुरु

भारतीय राष्ट्रिय काँग्रेसकी नवनियुक्त महासचिव प्रियंका गान्धी भद्राले सोमबारदेखि गंगायात्रा सुरु गर्नुभएको छ । उत्तर प्रदेशको मँैयाघाटमा पर्ने प्रयागराजबाट डुङ्गामा चढेर उहाँले तीन दिने यात्रा

भाजपाका वरिष्ट नेता मनाेहर पर्रिकरकाे निधन

भारतकाे गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरकाे अाइतबार ६३ वर्षकाे उमेरमा निधन भएकाे छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट

थाइल्याण्डमा नमुना मतदान

थाइल्याण्डमा आइतबार विहानैदेखि ठूलो भिडभाडका साथ देशभरी नमुना मतदान जारी रहेको छ । मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाईन

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु भारतीय चुनावी माहोल:काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी( Rahul Gandhi )ले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि विजेपीले त्यसको सर्वेक्षण

काँग्रेस प्रवेश गरेको ३ दिनमै नेता चौरसियाको हत्या

इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । बहुजन समाजवादी पार्टी (बिएसपी)का

मस्जिद आक्रमणका प्रत्यक्षदर्शी फरीद अहमद भन्छन्ः मरेको नाटक गरेर बाँच्न सफल भएँ

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा शुक्रबार एक हतियारधारी युवकले अन्धाधुन्ध गोली चलाएर ४९ जनाको ज्यान लिएको घटनामा परेर पनि बाँचेका एक प्रत्यक्षदर्शीले आफू नाटक गरेर बाँच सफल

हतियार राख्न पाउने कानुनी व्यवस्था संशोधनको तयारीमा न्युजिल्याण्ड

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित मस्जिदमा शुक्रबार एक हतियारधारी युवकले अन्धाधुन्ध गोली चलाएर ४९ जनाको ज्यान लिएपछि प्रधानमन्त्री ज्यासिन्दा आर्डेनले सर्वसाधारण व्यक्तिले हतियार राख्न पाउने देशको कानुनमा परिवर्तन

पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय विरुद्ध राष्ट्रपति ट्रम्पले विशेषाधिकार (भिटो)

ट्रम्पको पर्खाल परियोजनामाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि

संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकाल उल्ट्याउने पक्षमा मतदान

न्युजिल्यान्ड मस्जिद आक्रमणको विश्वभरीबाट आलोचना, घटनाप्रति दुःख व्यक्त

न्युजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ । यो समाचार तयार पार्दा सम्म ४९ जनाको मृत्यु भएको सो

न्यूजिल्याण्डको मस्जिदमा फिल्मी शैली भयाे बर्बर आक्रमण!

न्यूजिल्याण्डको मस्जिदमा फिल्मी शैली भयाे बर्बर आक्रमण! प्रधानमन्त्री आर्डनले भनिनः इतिहासको कालो दिन, फेसबुकमा लाइभ भिडियो देखाएर आक्रमणकारीले ढलायाे निहत्था सर्वसाधरणलाईhttps://archive.himaldainik.com/2019/03/15/60934/ Posted by Himal Dainik

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराएकी छन् । उक्त आक्रमणमा

भारत र पाकिस्तानका प्रतिनिधिमण्डल बैठक सुरू

भारत र पाकिस्तानका प्रतिनिधिहरुको एउटा बैठक भारतको पञ्जावमा पर्ने अत्तारीमा बिहीबार सुरु भएको छ । करतारपुर करिडोरको खाकालाई अन्तिम रुप दिन भन्दै दुई देशका प्रतिनिधिहरुको

ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु

ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ

बेलायती संसदमा ब्रेक्जीट प्रस्ताव फेरि अस्वीकृत

बेलायती तल्लो सदन हाउस अफ कमन्सले प्रधानमन्त्री थेरेसा मेद्वारा प्रस्तुत युरोपेली युनियनबाट बेलायत बाहिरिने (ब्रेक्जीट) सम्बन्धी नयाँ प्रस्ताव फेरि बहुमतले अस्वीकृत गरेको छ । प्रधानमन्त्री

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प

जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५.२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक रहेको पुष्टि

आइतबार विहान दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ । विमानमा नेपाली नागरिक भएको

भारतमा निर्वाचनको मिति आज घोषणा हुने

भारतमा हुन लागेको आम निर्वाचनका लागि आइतबार मतदानको मिति घोषणा हुने भएको छ । विश्वकै सवै भन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा हुने राष्ट्रिय निर्वाचनमा अर्बौ

इथोपियन एअरलायन्स दुर्घटना

इथियोपियन एयरलाइन्स बोइङ ७३७ विमान आइतबार बिहान दुर्घटनामा परेको छ । आडीस अबाबाबाट नैरोबी आउदै गरेको विमानमा १४९ जना यात्रु र आठ जना चालक दलका

ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्ट ४७ महिना जेल सजाय

संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगी पल म्यानफोर्टलाई बैंक ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको

विवाद वार्ताका माध्यमबाट समाधान गर्न चीनको सुझाब

भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताउनुभएको छ । चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार

फेरि अर्काे भारतीय लडाकू जेट विमान दुर्घटनाग्रस्त

भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जानकारी दिएका

पुलवामा आक्रमणलाई प्रधानमन्त्रीले राजनीतिकरण गरेको राहुलको आरोप

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण

आफू वायु सेनामा हुँदा बलात्कृत भएको एक अमेरिकी सिनेटरको भनाई

एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ । आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको

काश्मिरको जम्मु शहरस्थित बस स्टेशनमा बम विस्फोटन

भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ

काश्मिरमा बम बिस्फोट:एकको मृत्यु

भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने कम्तीमा 30 व्यक्ति घाइते

भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी

भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी

Hillary Clinton

‘क्लिन्टन सन् २०२० मा राष्ट्रपतिको उम्मेदवार नबन्ने’

अमेरिकी पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनले आगामी बर्ष हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफ्नो उम्मेदवारीका लागी दावी नरहने बताएकी छिन् । तर निर्वाचनमा सक्रियसाथ सहकर्मीको प्रचारप्रसारमा

उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

भियतनाम भ्रमणमा रहेका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्केको कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जानकारी दिएको छ । नेता किमलाई