निर्वाचन बिशेष

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ। आयोगले सोमबार सूचना जारी गर्दै

बाग्लुङमा उपःनिर्वाचनको तयारी

निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित

पाँच राजनीतिक दलबाट उम्मेदवार सिफारिश

पाँच राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नाम सिफारिश गरी निर्वाचन आयोगमा पेश गरेका छन् । आयोगले समावेशी समूहको प्रतिनिधित्व हुने गरी

दलहरूले प्राप्त गरेको सिट संख्या सर्वजनिक गर्दै

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दलहरूले प्राप्त गरेको सिट संख्या आज सार्वजनिक गर्दै छ । सिट सख्या सार्वजनिक गरेर आजै आयोगले राजनीतिक दलहरुलाई तीन

समानुपातिक नतिजा आज सार्वजनिक गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम : एमालेलाई २७, कांग्रेसलाई १३ सिट (सूचीसहित)

काठमाडौं, माघ २५- राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा एमालेले २७ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले १२, राजपा र फोरमले २/२ सिट

राष्ट्रियसभा निर्वाचनमा ९९.५२ प्रतिशत मतदान – आयोग

छ वटा प्रदेशमा आज भएको राष्ट्रियसभा सदस्य निर्वाचन शान्ति र उत्साहपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान १०ः०० देखि ३ः०० बजेसम्म भएको मतदानमा

प्रदेश ३ मा महिला, दलित र अल्पसंख्यकतर्फ गरी ४ एमाले एक कांग्रेस उम्मेदवार विजयी

राष्ट्रिय सभा सदस्य पदमा प्रदेश नम्बर ३ बाट महिला, दलित र अपांग तथा अल्पसंख्यकतर्फ ४ सिटमा एमालेका उम्मेदवार विजयी भएका छन्। बुधबार ललितपुरमा सम्पन्न निर्वाचनको

प्रदेश २ का विजयी सांसदलाई प्रमाणपत्र वितरण

प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित हुनुभएका सदस्यहरुलाई यहाँ आज प्रमाणपत्र वितरण गरियो । प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम

प्रदेश ५ मा एमाले उम्मेद्वार चमार विजयी

बुधवार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ५ बाट नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । सम्पन्न निर्वाचनको मतगणनामा दलित तर्फ एमालेका राम लखन चमार निर्वाचित

प्रदेश १ काे दुबै सिटमा वाम गठबन्धन विजयी ४ र ७ मा खाता खोल्यो

बुधवार भएकाे राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । प्रदेश १ मा राष्ट्रिय सभा सांसदका दुर्इ सिटका लागि भएको चुनावमा वाम गठबन्धनका

प्रदेश नं ६ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न

आज बिहान १० बजेबाट शुरु भएको प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न

राष्ट्रियसभा निर्वाचनः मतदान जारी ३२ पदका लागि ५२ उम्मेदवार प्रतिस्पर्धामा

राष्ट्रियसभा सदस्यको लागि अहिले मतदान भइरहेको छ । बिहान १० बजेदेखि ६ वटै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । सात वटा

प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक गर्ने तयारीमा अायाेग

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था मिलाएकाले राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गतको मतदानमा ढुक्क भएर सहभागी हुन आह्वान गर्नुभएको छ ।

निर्वाचन आयोगको तयारी तिब्र

निर्वाचन आयोगले माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि तयारी तिब्र बनाएको छ । निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरेको आयोगले मतपत्र छपाइको

आर्थिक सहायता वितरण नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिसम्म आर्थिक सहायता रकम उपलब्ध नगर्न÷नगराउन अर्थ र गृह मन्त्रालयलाई निर्देशन दिएको छ । प्रमुख निर्वाचन

सात वटै प्रदेशसभा बैठकका आ–आफ्नै रौनक

नेपालको संविधानअनुसार मुलुकमा पहिलो पटक भएको प्रदेशसभा सदस्य निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । संघीयता कार्यान्वयनका लागि प्रदेशसभाको गठन कोशेढुंगा हो । निर्वाचनपछि

प्रदेश नं २ मा सबै निर्विरोध, प्रदेश नं ३ र ६ मा सबै पदमा निर्वाचन हुने

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश नं ३ र ६ मा भने सबै पदका

राष्ट्रियसभा सदस्यमा २४ जना निर्विरोध निर्वाचित मध्ये एमाले ९, कांग्रेसका ८ जना

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार नेकपा (एमाले)का

प्रदेश ४ मा एमाले उम्मेदवार थापाकाे उम्मेदवारी रद्द, कांग्रेसले पायाे वाेनस्

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका लागि प्रदेश नं ७ का उम्मेदवार शेरीराम पार्कीको उम्मेदवारी कायमै राख्न र प्रदेश नं ४ का उम्मेदवार रामबहादुर थापाको उम्मेदवारी रद्द

प्रदेश ७ मा छ जना निर्विरोध, दलित र अपांग/अल्पसंख्यककाे २ सिटमा मात्रै चुनाव हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ७ मा १० जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार अल्पसंख्यक वा अपाङ्गतर्फ नेकपा (माओवादी

समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । निर्वाचनको

राष्ट्रियसभाको मतगणना प्रक्रिया नेताले त बुझेनन्, अरुको के होला?

राष्ट्रियसभा सदस्य पदका लागि हुन लागेको निर्वाचनको तयारीबारे राजनीतिक दलका प्रतिनिधिहरुलाई जानकारी दिन निर्वाचन आयोगले मंगलबार आयोगमा छलफलको कार्यक्रम राखेको थियो। उक्त छलफलमा प्रमुख पाँच

प्रदेशसभा समानुपातिकतर्फ कांग्रेसबाट काे काे अटे?

नेपाली काँग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको

राष्ट्रियसभा गठन अध्यादेश त जारी भयो, प्रदेश प्रमुख अझै बाँकी

लामो संवैधानिक र राजनीतिक विवादको अन्त्य गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जारी गरेपछि सरकार र निर्वाचन आयोगका लागि राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया

राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको

प्रदेशसभामा समानुपातिक तर्फकाे नतिजा प्रकासित

निर्वाचन सम्पन्न भएको तीन हप्तापछि निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ। संविधान बमोजिम निर्वाचन आयोगले प्रदेशसभा सदस्य

काठमाडौंबाट ३१३ जना उम्मेदवारको धरौटी जफत

गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत

निर्वाचन आयोगले राष्ट्रपतिलाई कहिले बुझाउँछ नतिजा ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको सम्पूर्ण नतिजा आइसके पनि निर्वाचन आयोगले चुनावको नतिजा राष्ट्रपतिलाई बुझाउन भने अझै केहि समय लाग्ने भएको छ।

समानुपातिकमा राजपा पहिलो, कांग्रेस दोस्रो

सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ । जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम

विवेकशील साझाले पनि सिट पाउने

प्रत्यक्षतर्फ एक स्थान पनि जित्न नसकेको र समानुपातिकमा पनि अपेक्षाकृत मत परिणाम हासिल गर्न नसकेको विवेकशील साझा पार्टी ३ नम्बर प्रदेशमा भने चौथो भएको छ

समानुपातिक तर्फको मतगणना सम्पन्न, एमाले भन्दा कांग्रेस एक सिटले पछाडि

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७७ जिल्लाको मतगणना सकिएको छ। एमालेभन्दा कांग्रेस

काभ्रेपलाञ्चोकमा ४६ जनाको जमानत जफत

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित

समानुपातिक निर्वाचन प्रणाली कांग्रेसलार्इ वरदान!

प्रत्यक्ष तर्फ वाम गठबन्धनको कारण प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा अत्यन्त दयनिय परिणाम व्यहोेर्न बाध्य भएको नपाली कांग्रेसलाई समानुपातिक निर्वाचन प्रणाली वरदान सिद्ध भएको

समानुपातिक तर्फको मतगणनामा फोरमलाई राजपाले उछिन्योे

समानुपातिक तर्फको सुरुवाती मतगणनादेखि अग्रता लिँदैै आएको मधेस केन्द्रीत संघीय समाजवादी फोेरम नेपाललाई अर्को मधेसी दल राष्ट्रिय जनता पार्टी नेपालले उछिनेकोे छ। शनिबार साँझ साढे

समानुपातिक तर्फ एमालेभन्दा कांग्रेस ५० हजार मतले पछाडि, फोरम र राजपाबीच ५३ मतकाे अन्तर

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरुवाती मतगणनामा समानुपातिक तर्फ झण्डै एक लाख मत अन्तरले एमाले भन्दा पछाडि रहेको नेपाली कांग्रेसले उक्त मत अन्तरलाई घटाएर ५०

समानुपातिक तर्फ पनि कांग्रेसभन्दा एमालेकै सिट बढि

हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा समानुपातिक तर्फ पनि नेकपा एमालेकै बढी सिट आउने देखिएको छ। अहिलेसम्म गणना भएको ९४ लाख २१ हजार