अर्थतन्त्र

दश हेक्टर जमीनमा फूलखेती

व्यावसायिकरूपमा फूलखेती गर्दै आएका यहाँका किसानले पछिलो समयमा मनग्य आम्दानी गरेका छन्। जिल्लाका विभिन्न ठाउँमा गरी फूलखेती गर्ने किसानले करीब १० हेक्टर जमीनमा खेती गरेको

धान किसानलाई राहत

  झापामा तीन दिनयता परेको पानीका कारण धानखेती गर्ने किसानमा खुशी छाएको छ । किसानले लगाएको धानखेतीमा सुक्खा लागेर फौजी कीराको समेत प्रकोप बढिरहेका बेला

नेप्से दोहोरो अङ्कले घट्यो

आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ । कारोवार शुरु भएलगत्तैदेखि ओरालो लागेको बजार

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन्

घरबहालमा बस्नेलाई बढी महसुल असुल्नु पाईदैन: कुलमान घिसिङ

काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रमा घर बहालमा बस्नेलाई घरबेटीले मनलाग्दी विद्युत् महसुल लिइएको विषयमा नेपाल विद्युत् प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणद्वारा आज आयोजित पत्रकार

नेप्से दोहोरो अङ्कले घट्यो

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर

सुनको मूल्य निरन्तर घट्दै, सुन प्रतितोला रु ७० हजार ६००

पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य

साताको शेयर बजारः एक अर्ब ५६ करोडको कारोवार

धितोपत्र बजारमा यस साता पनि शेयर कारोवार मापक नेप्से आरोलो लाग्ने क्रम जारी रह्यो । साताभर बजार ‘बियरिस टे«न्ड’ मा रहँदा लगानीकर्ताले नराम्ररी गुमाए ।

साल्ट ट्रेडिङको वार्षिकोत्सवमा मन्त्री यादवले भनेः नून विक्री वितरणको जिम्मा अरुलाई दिन्नौँ

राज्य र जनताको सहकार्यमा जनहितको लक्ष्य लिएर स्थापना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो स्थापनाको ५६औं वर्ष पार गर्दै ५७औं वार्षिकोत्सव मनाएको छ। राजधानीस्थित कर्पोरेशनको

खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री गर्न आग्रह

बिक्री स्थानमा दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य र अखाद्य वस्तु छुट्टै राखी बिक्री वितरण गर्न वाणिज्य आपूर्ति तथा संरक्षण विभागले आग्रह गरेको

सिमेन्टको गुणस्तरमा हेरफेर भएको छैन : विभाग

  नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही समयअघि जारी गरेको

सुनको मूल्य लगातार ओरालो

दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको

परीक्षणको एक दशकमा पनि चुनढुङ्गा खानी सञ्चालन भएन

  परीक्षण भएको एक दशक हुन लाग्दा पनि यहाँको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन । वालिङ नगरपालिका–११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६

ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई

समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

समानताका लागि, असमान बजेट

देश सङ्घीयतामा गएसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अभ्यासमा केही मात्रामा सकारात्मक काम भएका छन्। तर स्थानीयसरकारले लैङ्गिक समानताका लागि सामाजिक समावेशीकरण क्रियाकलाप समावेश गरे

पेट्रोलियम पाइपलाइन: २४ वर्षको सपना साकार

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन शुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन आज विधिवतरूपमा सञ्चालनमा आएसँगै

बैंकमा १८ करोड हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै रु १८ करोड रकम हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ ।

धितोपत्र बजारः नेप्से घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.२४ बिन्दुले घटेर एक हजार १६६.६७ बिन्दुमा

प्रभुका ग्राहकलाई सिजी ईलेक्ट्रेनिक्सका सामान खरिदमा आकर्षक छुट

प्रभु रेमिटान्सका ग्राहकहरुका लागि सिजी ईलेक्ट्रेनिक्सका कुनै पनि घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट दिने भएको छ। नेपालको अग्रणी तथा रकम पठाउने र प्राप्तगर्ने विश्वासिलो

करोडको स्याउ बारीमै थन्कियो

सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको

असोज १४ देखि नयाँ नोट साट्न पाइने, यी शाखाबाट पाइन्छ पैसा

दशैंका लागि नेपाल राष्ट्र बैंकले असोज १४ गतेदेखि नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । यस वर्ष राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी बैंकहरुबाट

चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार बोलकबोल प्रक्रियाबाट उक्त

नेप्से दोहोरो अङ्कले घट्यो

साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक

चिनियाँलाई लगानी गर्न आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताउनुभएको छ । काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी

टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर विजयी

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा ‘कन्भेयर बेल्ट’ सेवा शुरु

तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अवतरण गर्दै हुनुहुन्छ भने खुसीको खबर छ । अब, जहाजबाट ओर्लेपछि लगेजका लागि घण्टौँसम्म लाइनमा बसेर झञ्झट बेहोर्नुपर्ने छैन

गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफर

गोदरेज अप्लाएन्सेस्ले आगामी चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशीयालीका कार्यक्रमसहित ‘फ्रि कपल ट्रिप टु बाली’ अफर ल्याएको छ। यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य

‘सि.जी.सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’

यसपालिको महान् चाडपर्वलाई लक्षित गर्दै नेपालको इलोक्ट्रोनिक्स कम्पनी सि.जी.ले ‘सि.जी. सँग उत्साह उमंग, थाइल्याण्ड जाउँ परिवारसँग’ नामक स्किम ग्राहकहरुको लागि बजारमा ल्याएको छ। जसमा सि.जी.

सुनको मूल्य तोलाको चौध सयले घट्यो

लगातार उकालो लाग्दै आएको सुनको मूल्य साताको उत्तरार्धमा भने केही ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला, तेजाबी सुन र चाँदीको

थामियो नेप्से

धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक

सुनको मूल्यमा सामान्य गिरावट,आज रु ७३ हजार ४००

लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला

नेप्से परिसूचक उकालो यात्रामा

साताको शुरुआती दुई दिन लगातार दोहोरो अङ्कले गिरावट आएर लगानीकर्तालाई निराश बनाएको धितोपत्र बजारले आज लगानीर्तामा केही आश जगाएको छ । धितोपत्र बजारमा शेयर कारोवार

सुनको मूल्य तोलाको हजार बढ्यो

भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्न सक्ला ?

बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन् । कार्नीले

सिक्का पैसा लिन मान्दैनन् बैंकहरु

बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै

दोहोरो अङ्कले बढ्यो नेप्से

धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से

शुरु भयो, विद्युतीय सवारीको युग, सुन्दर यातायातको चार्जिङ स्टेशन सञ्चालनमा

पेट्रोलियम पदार्थको परनिर्भरतालाई कम गर्दै मुलुकमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सरकारले लिएको नीति व्यावहारिक रुपमा कार्यान्वयनमा आएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म मुलुकको

सुनको मूल्य तोलाको ५०० ले बढ्यो

भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज