कला-साहित्य

श्रीदेविको मृत्यु रहस्यमय बन्दै (पोस्टपोर्टम रिपोर्टसहित)

बलिउड नायिका श्रीदेवीको निधनको बास्तविकता खुलेको छ । बिवाहमा सरिक हुन दुबई पुगेकी श्रीदेवीको शनिबार निधन भएको थियो । उनको निधनको कारण हृदयघात भएको हुन

कीर्तिपुर बाल साहित्य महोत्सव १९ फागुनमा

कीर्तिपुर नगरपालिका, कथालय प्रकाशन,बाल कला संग्रहालय र क्रिएटिभ एकेडेमीको संयुक्त आयोजनामा ’कीर्तिपुर बाल साहित्य महोत्सव’को आयोजना हुने भएको छ । फागुन १९ गतेदेखि हुने महोत्सवमा

ह्रदयघातका कारण भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु

भारतीय अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा शनिबार राति अबेर दुबईमा निधन भएको छ। भारतीय मिडियाका अनुसार ह्रदयघातका कारण उनको मृत्यु भएको हो। मृत्युको बेला उनका पति

सपनीमा आउनेलाई यसरी सम्हाल्छिन प्रियंका कार्की

नायिका प्रियंका कार्की अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सपनीमा आउनेलाई’ बोलको गीतमा प्रियंका कार्की ६० जना कोरसको बीचमा देखिएकी छिन् । मेलिना

फिल्म अभिनयमा अर्की सुन्दरी !

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस नेपाल तथा अन्य उपाधि विजेताहरूले

श्वेता अभिनित कान्छीलाई दर्शकको आईरो, एकैदिनमा करोडको व्यापार

दुई बर्ष बढि अन्तरमा पर्दामा पुनरागमन गरेकी अभिनेत्री श्वेता खड्का स्टारर फिल्म ‘कान्छी’ प्रति दर्शक आक्रामक देखिएका छन् । शनिबार देशभरका हलमा यो फिल्म प्रति

अन्तराष्ट्रिय फिल्म सिटीको शिलान्यास

  समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा उत्तर पूर्वी भेगतिर गणेश, जुगल र गौरीशंकर हिमालको काखमा रहेको डाङ्डुङे डाँडामा अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माण हुने

वार्षिक १८ करोडभन्दा बढी गुलाबको कारोबार

बीउमा पूर्ण रूपमा परनिर्भर रहेको गुलाब फूलको कारोबार नेपालमा अत्यधिक हुने गरेको छ । नेपालमा वार्षिक सवा १८ करोडभन्दा बढी रुपैयाँको यो फूलको कारोबार भइरहेको

राशि हेर्नुहोस ‘भ्यालेन्टाइन डे’ कस्को लागि कस्तो ?

मेषः मेष राशि भएका व्यक्तिहरू धेरैजसो सिंह राशिप्रति आकषिर्त देखिन्छ। यो आकर्षण तत्कालका लागि बढी स्वप्निल हुन्छ। लामो समयका लागि भने मेष राशिको जोडी मकर

‘प्रणय दिवस’यसरी सुरु भयो प्रेम उत्सवका रुपमा मनाउन

काठमाडौं । संभवत कतिपयलाई भ्यालेनटाइन डे बारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त

‘प्रणय दिवस’ बजारमा गुलाव अभाव

नजिकिदो प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि गुलाबको आयात सुरु भएको छ। प्रणय दिवसका लागि यो वर्ष भारतबाट एक करोड रुपैयाँको गुलाबको फूल आउने नेपाल

एक दिनमा पानी कति पिउने ?

स्वस्थ शरीरका लागि पानी अत्यावश्यक पेय पदार्थ हो । तर, पानीको मात्रा कति चाहिन्छ भन्नेबारे भने धेरै मानिस अनभिज्ञ छन् । शरीरमा जहिले पनि पानीको

मिस इकोमा लामाको सहभागिता

आगामी चैत १८ देखि इजिप्टमा आयोजना हुने अन्तरराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१८’ मा नेपालबाट मौनता लामाले प्रतिनिधित्व गर्ने हुनुभएको छ । मिस इकोका

नारायणगोपाल स्मृति साँझ पुस २२ मा

यहाँ पहिलो पटक यही पुस २२ गते ‘स्वरसम्राट् नारायणगोपाल स्मृति साँझ’ हुने भएको छ । भक्तपुर सांगीतिक समाजको आयोजनामा सूर्यविनायकमा हुने कार्यक्रममा गायक कर्णदासलगायत राष्टिय«स्तरका

टेली चलचित्र ‘पंगा’ पुस २१ गतेदेखि सञ्चालनमा आउने

श्याम शुक्ला फिल्म प्रोडक्सन, पोखराले तयार गर्न लागेको टेली चलचित्र ‘पंगा’ आगामी पुस २१ गतदेखि पोखरामा प्रदर्शन हुने भएको छ । पोखरेली कलाकारले अभिनय गर्ने

नारायणगोपालको २७ औँ स्मृति दिवस

स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना ग¥यो । विसं १९९६ असोज १८ मा

‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत

दीपावली २०७४ को अवसरमा राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा आज प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी–भैलो

आज महाकवि देवकोटाको १०८औँ जन्मजयन्ती मनाइँदै

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा

लाइफटाइम अचिभमेन्ट अवार्ड जंगमलाई

यस वर्षको इमेज च्यानल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ संगीतकार दीपक जंगमलाई दिइने भएको छ । इमेज च्यानलले दुई दशकदेखि वार्षिक रुपमा आयोजना गर्दै आएकोे सांगीतिक

‘कभि हाँ कभि ना’का निर्देशक शाहको निधन

व्यङ्ग्यात्मक सिनेमा ‘जाने भी दो यारो’ बाट सिनेमा निर्देशन क्षेत्रमा प्रवेश गरेका कुन्दन शाहको हृदयघातका कारण शनिबार निधन भएको छ । उहाँ ६९ बर्षको हुनुहुन्थ्यो

कविता

चाहिदैन हिमाल जित्न रणमा, ती तोप गोलाहरु चाहिदैन पहाड जित्न रणमा, खुँडा र भालाहरु । उँचो नै छ मधेशको शिर नि त्यो, चाहिन्न युद्धहरु खाँचो

‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई

मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ ।

सलमान खान ग्लोबल डाइभर्सिटी पुरस्कारबाट सम्मानित

भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ । सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका

‘बिपी साहित्य सम्मान’ सुवेदीलाई

जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदीलाई दिने निर्णय गरेको छ । जननायक बिपी कोइराला

घन्किन छाडे मादलको धुन

‘आज मादल बजेको किन ? गाउँ घर दुनियाँ ब्युँझाउन….’ जनकवि केशरी धर्मराज थापाको यो गीतले भने झैँ अब गाउँ घर दुनियाँ ब्युँझाउने मादल घन्किन कम

‘बाघभैरव जात्रा’ शुरु

काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ । प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ

बाढी प्रभावितको सेवामा ‘२ रुपैयाँ’ का हिरोहरु पनि

 फिल्म ‘२ रुपैयाँ’ निर्माण गरेका कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले बाढी प्रभावितको लागिे सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र

बाढी पीडितका लागि मोरङ समाजमार्फत जितुले हस्तान्तरण गरे ५१ हजार

हाँस्य कलाकार जितु नेपालले तराईका बाढी पीडितका लागि भन्दै सोमबार सामाजिक सञ्जालमार्फत ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । आफूले सामाजिक सञ्जालमर्फत जनाएको प्रतिबद्धता

तीजको मौलिक संस्कृति बचाउनुपर्छः राष्ट्रकवि

राष्ट्रकवि माधवप्रसाद घिमिरेले तीजको धार्मिक र सांस्कृतिक संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन्। पेशागत महासंघ नेपाल, महिला राष्ट्रिय समितिले आज हरितालिका तीज २०७४ को अवसर आयोजना

साहित्य सन्ध्या पुरस्कार श्यामललाई

यस वर्षको साहित्य सन्ध्या पुरस्कार कवि श्यामललाई प्रदान गर्ने भएको छ । नेपाली प्रगतिवादी कवितामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उहाँलाई उक्त पुरस्कार दिने निर्णय

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा

हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ

गान्धीको आध्यात्मिक दर्शमा आधारित ‘युगपुरुष महात्मा के महात्मा’ राजधानीमा प्रर्दशन

महात्मा गान्धीको आध्यात्मिक मार्गदर्शनमा आधारित ‘युगपुरुष महात्मा के म महात्मा’ नामको नाटक मञ्चन राजधानीमा भएको छ। महात्मा गान्धीको आध्यात्मिक दर्शनमा आधारित उक्त नाटक भारतीय सन्त

‘यात्री वाङ्मय पुरस्कार’ जोशीलाई प्रदान

पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले वाङ्मय शताब्दी सत्यमोहन जोशीलाई यस वर्षको ‘यात्री वाङ्मय पुरस्कार’ प्रदान गरेको छ । साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’को ८४

दुवै खुट्टा गुमाएका गायक गर्बुजा पुरस्कृत

लोकगायक खड्ग गर्बुजालाई अर्जुन नेपाली स्मृति संगीत पुरस्कार शनिबार प्रदान गरिएको छ । मौलिक लोकभाका र नेपाली लोकसंगीतका क्षेत्रमा विशेष योगदान पु¥याएबापत संगीत प्रशिक्षण केन्द्र

६४ करोड रुपैयाँको मालिक्नी कैटरीना पनि भाडाको घरमा!

चर्चित भारतीय कलाकार कैटरीना कैफ भोली आइतबारदेखि ३४ वर्षकी हुँदैछन्। उनको ३४औं जन्मदिन आउनु दुई दिन अघिमात्रै रणबीर कपूरसँग खेलेको जग्गा जासूस शुक्रबार रिलिज भयो।

रणबीर कपूरको जग्गा जासूस हेर्न नपाएकोमा आमिर खान दुःखी

वलिवुड सुपरस्टार रणबीर कपूरको शुक्रबारमात्रै रिलीज भएको फिल्म जग्गा जासूसले भारतीय चलचित्र क्षेत्रका अन्य हस्तीहरको प्रतिक्रिया तान्न सफल भएको छ। रणबीर कपूरको उक्त फिल्म देख्ने

नोबेल पुरस्कारका लागि कृति विश्वभाषामा अनुवाद हुनुपर्ने

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अंग्रेजीबाट नेपाली तथा नेपालीबाट अंग्रेजी भाषामा अनुवादको नयाँ अभियान चलाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागको आयोजनामा आज यहाँ

असार १६ मा नीशा र शरदको बिहे

अन्ततः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निश्चित भएको छ । खुलेर आफूहरुको प्रेम बारे स्वीकार नगरे पनि कुनै

संरक्षित क्षेत्रलाई समेटेर ४८ चलचित्र छायाङ्कन

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो