सोमबार बिहानै भुकम्पले हल्लायो उपत्याकावासीलाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, चैत ४

काठमाडौं उपत्यकामा सोमबार बिहानै भूकम्पको धक्का महशुस भएको छ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ः०१ बजे मकवानपुरको चित्लाङ नजिकै केन्द्र विन्दु बनाएर ४.१ म्याग्नेच्युटको भुकम्प गएको थियो।

मकवानपुर केन्द्र बनाएर गएको भुकम्पको झड्का उपत्यकावासीले पनि महसुस गरेका थिए। २०७२ सालको विनाशकारी भुकम्पले त्रसित उपत्यकावासीहरु साना साना भुकम्पका झड्का आउँदा पनि त्रसित हुँदै आएका छन्।