विनियोजन विधेयकमाथि सांसदको प्रश्नमा मन्त्रीहरुको जवाफ सुरु (लाइभ)

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १२

सरकारले संसदमा प्रस्तुत गरेको मन्त्रालयगत विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ।

मंगलबार बसेको पहिलो बैठकमा विनियोजन विधेयकमाथिको छलफल सकिए लगत्तै सभामुख कृष्णबहादुर महराले दोस्रो बैठक राखेर संबन्धित मन्त्रीहरुले जवाफ दिन समय दिएका छन्।