लोजानोको सुन्दर गोलले जर्मनी मेक्सिकोसँग १ सून्य गोलले पछि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार ३

डिफेन्डिङ च्याम्पियन जर्मनी विरुद्ध मेक्सिकोले आक्रमश प्रदशन गर्दै पहिलो हाफमा एक गोल गरेको छ।

आइतबार साँझ भएको खेलमा जर्मनीका खेलाडीलाई निरिह बनाउँदै खेलको ३५औं मिनेटमा लोजानो गोल पोष्टमा बल छिराईदिए।

पहिलो हाफको ५९ प्रतिशत बल पोसेसन गरेर पनि जर्मनीले ८ पटक पोष्टमा गरेको प्रहारमा कुनै गोल भएन। तर, मेक्सिकोले ९ पटक पोष्ट एटेम्प्ट गरेर ३५ मिनेटमा लोजानोले गोल गर्न सफल भए।