विश्वकप खेलमा शनिबारको पहिलो खेल फ्रान्स विरुद्ध अष्ट्रेलिया भिड्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल २०१८ सुरु भएको तेस्रो दिन समूह ‘सी’ मा रहेका फ्रान्स र अष्ट्रेलियाबीच पहिलो खेल हुँदैछ।

शनिबार अपरान्ह ३ः४५ बजे रसियाको कजान रंगशालामा हुन लागेको यी दुई टिमबीचको खेलमा फ्रान्सका तर्फबाट सबैभन्दा कान्छा खेलाडी क्लीइन एमबीएपए प्रमुख अकार्षणको केन्द्र बनेका छन्। उनी १९ वर्ष १७८ दिनका भएको बताइएको छ।

उक्त खेलमा उरुग्वेका रेफ्री स्युनह आन्द्रे रहेका छन्।