स्पेन विरुद्द पाेर्चुगलका राेनाल्डाेकाे एक गाेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह बी का प्रमुख टिमका रुपमा रहेका स्पेन र पाेर्चुगलबीचकाे पहिलाे लिग खेल सुरु भएकाे छ।

खेल सुरु भएकाे तस्राे मिनेटमै राेनाल्डाेलार्इ पेनाल्टी बक्समा स्पेनका नाजाे फरनान्डेज लडाएपछि पेनाल्टी गाेल गर्न उनी सफल भएर पाेर्चुगल एक सून्यकाे अग्रता लिन सफल भयाे।

सेताे जर्सीमा स्पेन र राताे जर्सीमा पाेर्चुगल रहेकाे छ।