मोरक्काेकै अात्मघाती गाेलका कारण इरानकाे विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

विश्वकप फुटबल २०१८ को दोस्रो दिन भएको दोस्रो खेलमा मोरक्कोलार्इ ९० मिनेटपछि थपिएकाे समयमा माेरक्काेकै  खेलाडीकाे अात्मघाती गलका कारण इरानले एक सुन्यकाे जित निकालेकाे छ।

शुक्रबार साँझ भएको खेलमा पहिलो र दास्रो हाफको दुबै खेलमा समूह बी का यी टिमले पटक पटक एकअर्काप्रति आक्रमण गरेपनि खेलमा केहि कमजाेर देखिएकाे इरानले थप गरिएकाे तेस्राे मिनेटमा प्राप्त फ्रि किकलार्इ माेरक्काेका अजिज बुहुदाेजले बल क्लियर गर्न लाग्दा गाेलमा परिणत भयाे।

खेलको अधिकांश समय मोरक्कोका खेलाडीले आक्रमणको कोशीश गरेपनि इरानका खेलाडीले विफल मात्र तुल्याइदिएनन् विपक्षीकै भरमा एक सून्यकाे जित समेत निकाले।

समूह बी मा रहेका स्पेन र पोर्चुगलबीचको खेल आजै राती पौने १२ बजे हुँदैछ।

‌(यसअघि समाचारमा अन्यथा भएकाे क्षमा प्रार्थी छाै‌)