माेरक्काे र इरानबीचकाे पहिलाे हाफ गाेलरहित बराबरीमा सकियाे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

विश्वकप फुटबलकाे समूह बी मा रहेका माेरक्काे र इरानबीचकाे पहिलाे हाफकाे खेल गाेलरहित बराबरीमा टु‌ंगिएकाे छ।

समूह बी का यी दुइ टिमबीच पहिलाे हाफमा कुनै पनि पक्षले गाेल गर्न सकेनन्।

शुक्रबार बेलुका भएकाे खेलपछि राती तेस्राे खेल स्पेन र पाेर्चुगलबीच हुने छ।