विश्वकपको पहिलो विजेता उरुग्वे र इजिप्टबीचको खेल सुरुै, सलाह मैदान बाहिर

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, असार १

विश्वकप फुटबल २०१८ को दोस्रो दिनको खेलमा विश्वकपको पहिलो विजेता राष्ट्र उरुग्वे दक्षिण अफ्रिकाको सबैभन्दा बलियो टिमका रुपमा मानिएको इजिप्टबीचको खेल सुरु भएको छ।

इजिप्टका चर्चित खेलाडी मोहम्मद सलाह मैदानमा उत्रिएका छैनन्।