रसियाको दास्रो गोलसँगै हाफटाइमसम्म २-०को अग्रता

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३१

विश्वकप फुटबलको उद्घाट्न खेलमा आयोजक राष्ट्र रसियाले साउदी अरेवीया विरुद्ध दुई सून्यको अग्रता लिएको छ।

उद्घाटन खेलको पहिलो हाफको १२ मिनेटमै गोल गरेर एक सून्यको अग्रता लिएको रसियाले ४३औं मिनेटमा डेनिस चेरिसेभले दोस्रो गोल गर्दै रूसकाे गाेल अन्तर बढाएका थिए।

हाफ टाइम अगाडि दुई मिनेटको समय थप भएको छ।