सन २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं, जेठ ३०

विश्वकप २०२६ को विश्वकप फुटबल खेल संयुक्त राज्य अमरीका, क्यानडा र मेक्सिकोमा हुने भएको छ।

बुधबार मोरक्कोलाई हराउदै संयुक्त राज्य अमरीका, क्यानाडा र मेक्सिकोले अब फिफाको २२औ संस्करण विश्वकप २०२६ आयोजना गर्ने भएका छन्।
फिफाले बुधबार तीन राज्यले १३४ स्कोरमा ६५ मत प्राप्त गरी फुटबल खेलको आयोजना गर्ने अवसर पाएका हुन्।

अमरीका र क्यानाडालाई आयोजक राष्ट्रको रुपमा छनौट प्रक्रियाको मतदानमा सकरात्मक मानिदै आएको भएपनि पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादित राजनीतिक छविका कारण मोरक्कोको पक्षमा मत जान सक्ने सम्भावना बढेको थियो।

तर, स्पेनको आन्तरिक विवादका कारण जुलियन लोपेटेगुई फिफा कंग्रेसको मतदान प्रक्रियामा मत दिन उपस्थित भएन। (