दिन वित्याे रात वित्याे महिना वित्याे वर्ष बित्याे
तिम्रो सम्झनामा हरेक रात राेधन् मा बित्याे
तिमी फर्कि अाएनाै बाटाे कुर्दाकुर्दै जिन्दगी बित्याे
तिम्रो सम्झनामा हरेक रात अन्धकारमा बित्याे ।।
अाजभाेली पुर्णिामाकाे रातपनि अाैँसीकाे झाै लाग्न थाल्याे
बिहानीकाे सुर्य उदयले नयाँ सन्देश दिन थाल्यो
हाँस्दा हाँस्दै तिम्रो यादमा याे मन भकानीन थाल्यो
तिम्रो सम्झनामा हरेक रात अन्धकारमा बित्याे ।।
उकाली अाेराली गर्दागर्दै बर्षअाैँ बित्यो
तिमी नहुँदा याे संसार शुन्यतामा बित्याे
सिसा हैन तर भित्रभित्र मन चर्किन थाल्याे
तिम्रो सम्झनामा हरेक रात अन्धकारमा बित्याे ।।
नत भाेक नत निन्द्रा हरेक रात सडककाे किनारमा भाैतारीँदै बित्याे
भागेकाे निन्द्रा लिएर कहिल्य अाकाशकाे तारा गनेर बित्यो
तिमी अाउँछाै कि भनि हरेक दिन दाेबाटाे मै बित्याे
तिम्रो सम्झनामा हरेक रात अन्धकारमा बित्याे ।।
तिम्लाई भुल्न नसकेर हरेक दिन तिम्रो यादमा बित्याे
कहिल्य निकाे नहुने चाेटै चाेटमा याे जीवन बित्याे
तिमी संगका अन्गिन्ति सपना सपनामै बित्याे
तिम्रो सम्झनामा हरेक रात अन्धकार मा बित्याे ।।
दिन वित्याे रात वित्याे महिना वित्याे वर्ष बित्याे
तिम्रो सम्झनामा हरेक रात राेधनमा बित्याे
तिमी फर्कि अाएनउ बाटाे कुर्दाकुर्दै जिन्दगी बित्याे
तिम्रो सम्झनामा हरेक रात अन्धकार मा बित्याे ।।
धन्यवाद ।
लेखक:अन्जना बिसुन्के
भक्तपुर सुर्यविनायक-5