महिला मृत फेला

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडाैं, माघ २६

भक्तपुरमा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छिन्। महानगरीय प्रहरी परिषर, भक्तपुरका अनुसार सिन्धुपाल्चोक जिल्ला साँगाचोक घर भई हाल चाँगुनारायण–६, खरिपाटीस्थित बँेसी टोलमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली तामाङ मृतावस्थामा टहरा नजिकै फेला परेकी हुन।

उनको मृत्युको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले बताउनुभयो।