असार १६ मा नीशा र शरदको बिहे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं, असार १६

अन्ततः नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने निश्चित भएको छ ।

खुलेर आफूहरुको प्रेम बारे स्वीकार नगरे पनि कुनै समय निशाले शरदसँगको प्रेम टुटिसकेको भने बताएकी थिइन् । यी दुईले यही असार १६ गते पारिवारीक माहोलमा विहे गर्ने तयारी गरेका छन्।

हिन्दु परम्परा अनुसार हुने विहेका लागि उनीहरुले कार्डसमेत छपाईसकेका छन्। निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गरेका छन्।